२६,असार तनहुँ। बाढीले बगाएर ल्याएको दाउरा बटुल्न गएका एक व्यक्तिलाई नदीले बगाएर बेपत्ता पारेको छ। बढीले बगाएको दाउरा बटुल्न गएका तनहुँको व्यास नगरपालिका–१ भादगाउँ निवासी ५५ बर्षका तालबहादुर थापा बेपत्ता भएकाे प्रहरीले जनाएको छ। दमौलीको ब्यास १स्थित छाब्दीखोला दोभानमा सेतिमादी

स्याङ्जाको भीरकोट–५ ज्यामिरेमा पहिराेमा पुरिएर बेपत्ता भएकी वृद्धाको शव भेटिएको छ। शनिबार दिउँसो घरमाथिबाट आएको पहिरोले बगाएर बेपत्ता भएकी स्थानीय ७३ वर्षीया ख्यामकुमारी मल्लको शव आज (आइतबार) फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए। स्थानीयवासी, नेपाल