साँघु तर्दै गतेका दुई तीर्थयात्रीलाई खोलाले बगायो

भदौ ३मुगु। कर्णाली प्रदेश अन्तरगत मुगुको छायाँनाथ रारा नगरपालिका–१ स्थित गमगाढ खोलाले साँघु बगाएपछि राखिएको काठको फड्केबाट छायानाथबाट फर्कदै गरेका तिर्थालु सोमबार अल्कासाघुको खोलामा खसेपछि उनीहरूको उद्धार गरीएको नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताउनुभयो।घाइतेको शीघ्र स्वास्थ्यलाभकोे कामना।भिडियो: प्रजोल मल्ल

तपाईको प्रतिक्रिया