भाद्र ७तनहुँ।भारतीय यात्रु बोकेको बस तनहुँमा दुर्घटना १४जनाकाे मृत्यु भएको छ भने चालकसहित ४। जना वेपत्ता भएका छन्। भारतीय पर्यटक बोकेको भारतको केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौंँ फर्कदै गर्दा तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी

भदौ ३मुगु। कर्णाली प्रदेश अन्तरगत मुगुको छायाँनाथ रारा नगरपालिका–१ स्थित गमगाढ खोलाले साँघु बगाएपछि राखिएको काठको फड्केबाट छायानाथबाट फर्कदै गरेका तिर्थालु सोमबार अल्कासाघुको खोलामा खसेपछि उनीहरूको उद्धार गरीएको नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताउनुभयो।घाइतेको शीघ्र स्वास्थ्यलाभकोे कामना।भिडियो: प्रजोल मल्ल

  भदौ ३काठमाडौंँ।आज जनै पूर्णिमा,वैदिक सनातन धर्मावलम्बी तागाधारीहरुले बिहानैदेखि नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट विधिपूर्वक मन्त्रिएको जनै (यज्ञोपवीत) फेर्ने तथा रक्षासूत्र बाँध्ने गरिन्छ।सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बली